Saturday, May 8, 2021

Writing a Research Paper

Writing a research paper can be a stressful job and may often leave the top writers feeling as though they are writing...

A Windscribe Assessment – An Objective Review

The Windscribe review shows how the applications are different from other providers like IKEV2 or Google VPN. It doesn't matter if you are...

समाचार

२४ घण्टामा १०५६ जनामा कोरोना पुष्टि

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर १ हजार ५६ जनामा कोरोना भाइरस (कोभिड–१९)...

साझा र विवेकशीलबीच एकीकरण

काठमाडौं- अलग भएको २२ महिनापछि साझा पार्टी र विवेकशील नेपाली दलबीच आज...

कैलालीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा दुलाहा–दुलहीसहित १३ घाइते

काठमाडौं : कैलालीको गोदावरीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा दुलाहा–दुलहीसहित १३ जना...

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा

काठमाडौं– निषेधाज्ञा तोडेको आरोपमा पक्राउ परेका प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता...

नेपाल प्रहरीका दुई एसपीसहित तीन जना निलम्बन

काठमाडौं– नेपाल प्रहरीका दुई जना प्रहरी उपरीक्षक (एसपी)सहित तीन जना निलम्बनमा परेका...

‘सरकारले पौडेलमाथि गरेको दुर्व्यवहारको मूल्य चुकाउने पर्नेछ’

काठमाडौं– नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गरिएको...

लोकप्रिय

भारतबाट फर्किएका दलित परिवारले पाएनन् क्वारेन्टिनमा बास

धनगढी– भारतबाट परिवारका १० जनासहित फर्किएकी गौरीगंगा–३, झिल (बाशुदेवी)की ढुन्की कोलीलाई गाउँकै क्वारेन्टिनमा बस्न पाइन्छ भन्ने लागेको थियो।

कैलालीका एक स्वास्थ्यकर्मीले जिते कोरोना, भन्छन्- सहजै परास्त गर्न सकिन्छ

धनगढी- कैलालीका एक स्वास्थ्यकर्मी कोरोना भाइरस (कोभिड-१९) संक्रमणमुक्त भएका छन्। गौरीगंगा नगरपालिकाको चौमालास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत सिअहेव चुडामणी जोशीले आइतबार कोरोना...

कैलालीमा क्वारेन्टिनबाट भागेर घर गएका १८ जनालाई कोरोना पुष्टि

धनगढी- क्वारेन्टिनबाट भागेर घर बसेका कैलालीको गौरीगंगा नगरपालिकाका १८ जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। घरमा बसेका व्यक्तिलाई कोरोना संक्रमण...

विशेष

नेपालको नयाँ नक्सा : भारतीय मिडियामा ‘स्क्यान्डल’

काठमाडौं– सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीको भूभागलाई समेटेर नयाँ नक्सा जारी गरेपछि...

ती १० देश, जो कोरोनाबाट सर्वाधिक प्रभावित छन्

काठमाडौं- विश्वका दुई सय १४ देशमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट...

अर्थ

विवाद सुल्झिएपछि गति लिँदै नागढुंगा–सिस्नेखोला सुरुङमार्ग

काठमाडौं– मुआब्जा र विस्फोटक पदार्थ खरिद विवाद सुल्झिएपछि नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणले गति...

तोलामा ९०० रुपैयाँ बढ्यो सुनको मूल्य

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य तोलामा ९ सय रुपैयाँ बढेको छ।

सुनको मूल्यमा आज पनि रेकर्ड

काठमाडौं- सुनको मूल्य आज पनि अहिलेसम्मकै सर्वाधिक कायम भएको छ।

सुनको मूल्यमा आज फेरि रेकर्ड

काठमाडौं- सुनको मूल्यमा आज पुनः रेकर्ड कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी...

सुनको मूल्य बढेको बढ्यै, तीन दिनमा तोलाको १८ सय बढ्यो

काठमाडौं- बुधबारयता सुनको मूल्यमा दिनहुँ रेकर्ड कायम भइरहेको छ। त्यसयता छापावाल सुनको...

सुनको मूल्यमा लगातार दोस्रो दिन रेकर्ड

काठमाडौं- सुनको मूल्यमा लगातार दोस्रो दिन रेकर्ड कायम भएको छ।

विदेश

भारतमा कोरोना संक्रमणबाट लगातार दोस्रो दिन ११ सयभन्दा बढीको मृत्यु

नयाँ दिल्ली- भारतमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट लगातार दोस्रो दिन ११ सयभन्दा बढीको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार...

भारतमा २४ घन्टामा ७० हजार जनामा संक्रमण पुष्टि, ८१९ को मृत्यु

नयाँ दिल्ली- भारतमा पछिल्लो २४ घन्टामा झन्डै ७० हजार जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। केन्द्रीय स्वास्थ्य...

भारतको जिडिपीमा २३.९ प्रतिशत गिरावट, लकडाउन असर

नयाँ दिल्ली- भारतमा जिडिपीको विकास दरमा लकडाउनको सुरुवाती महिनाको त्रैमाशिकमा भारी गिरावट आएको छ। केन्द्र सरकारको सांख्यिकी (तथ्यांक)...

विचार

फिचर

भारतले लिपुलेकमा सडक बनाएको विरोधमा सामाजिक सञ्जालमा आक्रोश

काठमाडौं– नेपाली भूमि लिपुलेकमा भारतले सडक बनाएको विरोधमा आम नागरिकले आक्रोश पोखेका छन्। भारतको उक्त कदमको विरोधमा...

कोरोना संक्रमण : ११ थपिए, दुई निको भए

काठमाडौं- नेपालमा एकै दिन कोरोना भाइरस रोग (कोभिड-१९)का ११ बिरामी फेला परेका छन्। स्वास्थ्य...

संवाद

‘नयाँ पुस्ता उत्ताउला नाचमा रमाउँदा संस्कृति लोप हुने खतरा छ’

विदेशमा संस्कृतिमूलक नाच देखाउने व्यस्त कलाकारमा गनिन्छन्, रोल्पाको त्रिवेणी गाउँपालिकाका उदिराम खड्का। २२ वर्षअघि काठमाडौंमा आएर संस्कृतिमूलक नाचमा क्रियाशील उनी झन्डै ३५...

‘चुनौती सम्बोधन गर्ने बजेट आउँछ’

कोरोना संक्रमणले आम मानिसको जीवनशैली र आयआर्जन मात्र होेइन, देशको अर्थतन्त्रमा समेत नराम्रो धक्का लागेको छ । वार्षिक वृद्धिदर, उत्पादन तथा रोजगारी...

‘कसैलाई काठमाडौं छिर्न नदिऔं, आन्तरिक लकडाउन खुकुल्याऔं’

लकडाउनको व्यवस्थापन गर्न सबैभन्दा गाह्रो ठाउँ संघीय राजधानी काठमाडौं हो। लकडाउन भनिए पनि यहाँबाट मानिसहरू बाहिर जाने र बाहिरका मानिस काठमाडौं भित्रिने...

खेलकुद

भारतद्वारा अस्ट्रेलियासामु १६२ रनको लक्ष्य प्रस्तुत

काठमाडौं : भारतले घरेलु टोली अस्ट्रेलियाविरुद्धको टि–२० क्रिकेट शृंखलाअन्तर्गत पहिलो खेलमा १६२...

अस्ट्रेलियाविरुद्धको तेस्रो वनडेमा भारत १३ रनले विजयी

काठमाडौं– अस्ट्रेलियाविरुद्धको एकदिवसीय (वनडे) क्रिकेट शृंखलाअन्तर्गत तेस्रो खेलमा भारत १३ रनले विजयी...

हैदरावादविरुद्ध ब्याटिङ गर्दै चेन्नई

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपिएल)मा आज (मंगलबार) सनराइजर्स हैदरावाद र चेन्नई...

आइपिएल : साबिक विजेता मुम्बई पहिलो खेलमै चेन्नईसँग पराजित

युएई- साबिक विजेता मुम्बई इण्डियन्स इण्डियन प्रिमियर लिग (आइपिएल)को १३ औं संस्करणको...

आइपिएलको उद्घाटन खेलमा मुम्बई र चेन्नई आज भिड्ने, कसले मार्ला बाजी?

युएई- इण्डियन प्रिमियर लिग (आइपिएल)को १३ औं संस्करण आज (शनिबार) युएईमा सुरु...

आइपिएलमा सर्वाधिक विकेट लिने पाँच खेलाडी

काठमाडौं- विश्वको सबैभन्दा बढी लोकप्रिय क्रिकेट लिग इण्डियन प्रिमियर लिग (आइपिएल)को १३...

कला/साहित्य

कौन बनेगा करोडपतिको सुटिङ सुरु, कार्यक्रममा दर्शक सहभागी नहुने

मुम्बई- ‘महिला तथा सज्जनवृन्द, तालीको गडगडाहटका साथ स्वागत गर्नुस्…’ कौन बनेगा करोडपति (केबिसी) कार्यक्रमको सेटमा अघिल्ला वर्षझैं अब भने...

‘नयाँ पुस्ता उत्ताउला नाचमा रमाउँदा संस्कृति लोप हुने खतरा छ’

विदेशमा संस्कृतिमूलक नाच देखाउने व्यस्त कलाकारमा गनिन्छन्, रोल्पाको त्रिवेणी गाउँपालिकाका उदिराम खड्का। २२ वर्षअघि काठमाडौंमा आएर संस्कृतिमूलक नाचमा क्रियाशील उनी झन्डै ३५...

अमिताभ र अभिषेक बच्चनलाई कोरोना संक्रमण

मुम्बई- बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनलाई कोरोना संक्रमण देखिएको छ। कोरोना संक्रमण देखिएपछि अमिताबलाई शनिबार...

कालापानी-लिपुलेख फिर्ताका लागि गीतमार्फत दबाब

धनगढी- छिमेकी भारतले अतिक्रमण गरेको नेपाली भूभाग कालापानी, लिपुलेख र लिम्पियाधुरा फिर्ताका लागि दबाबमुलक गीत बजारमा आएको छ। ‘हिँड...

अपराध

कञ्चनपुरमा महिलामाथि दुर्व्यवहार गरेको आरोपमा वडाअध्यक्ष पक्राउ

धनगढी- कञ्चनपुरमा स्थानीय महिलालाई दुर्व्यवहार गरेको आरोपमा एक जना वडाअध्यक्ष पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले भीमदत्त नगरपालिका...

डडेलधुरामा नातिको मुसल प्रहारबाट वृद्धाको मृत्यु

डडेलधुरा- डडेलधुरामा आफ्नै नातिको मुसल (धान कुट्न बनाइएको काठ) प्रहारबाट वृद्धाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय, डडेलधुराका प्रमुख...

मोरङमा बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ

मोरङ- मोरङमा बालिका कलात्कार गरेको आरोपमा युवक शनिबार पक्राउ परेका छन्। पक्राउ पर्नेमा विराटनगर–४, इक्राहीका २४ वर्षीय वीरेन गडेरी (पाल) छन्।

सप्तरीमा प्रहरी हबलदार मृत फेला

सप्तरी– सप्तरीमा एक प्रहरी हबलदार मृत फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय, सप्तरीमा कार्यरत प्रहरी हबलदार रामबहादुर मगर (३६) बिहीबार बिहान ब्यारेकमा...

रोचक

विज्ञानसम्बन्धी १२ रोचक तथ्य

संकलक : शिरिष अर्याल मानव शरीरलाई चाहिने १ प्रतिशत पानीको कमी भएमा प्यास लागेको महसुस हुन थाल्छ। यस्तै, १०...

शवले हलचल गर्ने वैज्ञानिकको दाबी

काठमाडौं– अस्ट्रेलियाका एक वैज्ञानिकले शवले हलचल गर्ने दाबी गरेका छन्। वैज्ञानिक एलिसन विल्सनले अनुसन्धानपछि प्राप्त नतिजाका आधारमा यस्तो दाबी गरेका हुन्।

उडान-अवतरण गर्न विमानस्थल नचाहिने विमान !

काठमाडौं- इटालियन कम्पनी एयरोस्‍पेस जेन्ट लियानार्दोद्वारा निर्माण गरिएको ए डब्लु ६०९ यस्तो विमान हो, जसलाई उडान र अवतरणका लागि विमानस्थल चाहिँदैन।

घुमफिर

धर्म/आध्यात्म

आज नाग पञ्चमी मनाइँदै

काठमाडौं- साउन शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी पर्व आज नागको पूजा गरि मनाइँदै छ। घरका मूलढोकामा नागको तस्बिर...

आज हरिशयनी एकादशी, घरघरमा तुलसी रोपिँदै

काठमाडौं- आज हरिशयनी एकादशी अर्थात् तुलसी रोप्ने दिन। असार शुक्ल एकादशीमा पर्ने यो दिन हिन्दू धर्मावलम्बीले घरमा बनाइएको मठमा तुलसी रोप्ने गरेका...

आज खण्डग्रास सूर्य ग्रहण, कुन राशिलाई कस्तो फल?

काठमाडौं- आज नेपालको आकाशमा खण्डग्रास सूर्य ग्रहण लाग्दैछ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ग्रहण बिहान १०ः५० देखि सुरु भइ दिउँसो २ः२३ मा...

यी राशिका व्यक्तिलाई हुनेछ लाभ

काठमाडौं- दैनिक राशिफल चन्द्र ग्रहको गणनामा आधारित छ। आजको राशिफल पञ्चाङको गणना तथा सटीक खगोलीय विश्लेषणबाट गरिएको छ। दैनिक राशिफलमा सबै १२...

जीवनशैली

किन हुन्छ मिर्गौलामा पत्थरी ?

काठमाडौं– हाम्रो शरीरमा विभिन्न कारणले मिर्गौलाको समस्या देखिने गर्छ । तीमध्ये धेरैमा...

मोबाइल फोनले फेरिएको चिनियाँ जीवनशैली

चिनियाँ जनताको जीवनशैली मोबाइल फोनमा केन्द्रित भएको देखिएको छ । ९९.१ प्रतिशत...

पुदिना खानुहुन्छ ? यस्ता छन् फाइदा

काठमाडौं– पुदिना स्वास्थ्यका लागि निकै लाभदायक छ। यसको सेवनले मुख र सास...

उच्च रक्तचाप छ ? यसो गर्नुस्

काठमाडौं– कुनै बेला बुढापाकालाई मात्र हुने समस्या भनिन्थ्यो– उच्च रक्तचाप। बुढ्यौलीले छोएपछि...

प्रदेश

भैरव महाकाली मन्दिर सेवा समितिको अध्यक्षमा शाही

धनगढी : भैरव महाकाली मन्दिर सेवा समितिको २५ औं वार्षिक साधारणसभाले मोहनबहादुर...

कञ्चनपुरमा १५ शय्याको अस्पताल सञ्चालन

धनगढी : कञ्चनपुरको गुलरियामा १५ शय्याको अस्पताल सञ्चालनमा आएको छ। कृष्णपुर नगरपालिका-५,...

कांग्रेस नेत्री रेग्मीप्रति श्रद्धाञ्जली

धनगढी : नेपाली कांग्रेस क्षेत्र न २ की कोषाध्यक्ष भागरथी रेग्मीको १३...

अत्तरियामा साढे ३ करोड लगानीमा होटल चमेलिया प्लाजा सञ्चालन

धनगढी : कैलालीको अत्तरियामा झण्डै साढे ३ करोड लगानीमा सुविधासम्पन्न होटल चमेलिया...

अण्डा तथा कुखुरा उत्पादन संघको नगर कमिटी गठन

धनगढी- कैलालीको गौरीगंगा नगरपालिकामा अण्डा तथा कुखुरा उत्पादन संघको नगर कमिटी गठन...

धनगढीमा महिलाका लागि होल्डिङ र आइसोलेसन सञ्चालन

कैलाली- धनगढीमा उपमहानगरपालिका-१ मा महिला होल्डिङ र आइसोलेसन सञ्चालन गरिएको छ।

सिफारिस

‘मानिसमा डिसइन्फेक्टेन्ट छर्किनु हानिकारक’

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मानिसको शरीरमा डिसइन्फेक्टेन्ट छर्किनु हानिकारिक भएको बताएको छ। मन्त्रालयले सोमबार गरेको नियमित मिडिया ब्रिफिङमा...

पाकिस्तानी पूर्वक्रिकेटर अफ्रिदीलाई कोराना संक्रमण

काठमाडौं- पाकिस्तानका पूर्वक्रिकेटर साहिद अफ्रिदीलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। पाकिस्तानी राष्टिय टोलीको पूर्वकप्तानसमेत रहेका उनले आफ्नो...

लगानी, पूर्वाधार र रोजगारमा परेको असर अध्ययन गर्न कांग्रेसद्वारा समिति गठन

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड-१९)को संक्रमणका कारण नेपालको लगानी, पूर्वाधार र रोजगारको क्षेत्रमा परेको असरबारे अध्ययन गर्न एक...

नेपालमा कोरोना संक्रमित थप एक जनाको मृत्यु

काठमाडौं- नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमित थप एक जनाको ज्यान गएको छ। सुनसरी, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका...