
काठमाडौं । उपनिर्वाचनअन्तर्गत तनहुँ-१ मा मतगणना जारी छ । चितवन-२ र बारा-२ मा भने मतगणना हुन सकेको छैन ।
उनलाई पछ्याईरहेका छन् नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई । उनले २६८७ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले भने १६५७ मत पाएका छन् ।
तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्लेले अग्रता दोब्बर बनाएका छन् । सार्वजनिक मतपरिणाम अनुसार वाग्लेले ५९०० मत पाएका छन् । उनलाई पछ्याईरहेका छन् नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई । उनले २६८७ मत पाएका छन् ।
प्रतिक्रिया दिनुहोस्