अख्तियारको प्रवक्तामा तारानाथ अधिकारी

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तामा सहसचिव तारानाथ अधिकारी तोकिएका छन्।

अख्तियारले आज (आइतबार) प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जनाएको हो। यसअघि अख्तियारको प्रवक्तामा प्रदीपकुमार कोइराला थिए।

प्रतिक्रिया दिनुहोस्