पूर्वसचिव उपाध्यायले आविष्कार केन्द्रलाई दिए एक महिनाको पेन्सन रकम दान

काठमाडौं- पूर्वसचिव भीम उपाध्यायले एक महिनाको पेन्सन रकम आविष्कार केन्द्रलाई दान गरेका छन्।

उपाध्यायले आइतबार महावीर पुन नेतृत्वको आविष्कार केन्द्रलाई ४० हजार रूपैयाँ दान गरेका हुन्।

उपाध्यायले प्रत्येक वर्ष एक महिनाको पेन्सन रकम आविष्कार केन्द्रलाई दान दिने गरेकाे पुनले फेसबुकमार्फत जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्