काठमाडाैं : अमेरिकामा छायांकन गरिएकाे चलचित्र ‘ओभरडाेज’काे आजदेखि प्रदर्शन सुरू भएकाे छ।
चलचित्र उपत्यकाका २४ र उपत्यका बाहिरका २३ वटा हलमा प्रदर्शन भइरहेकाे अभिनेता प्रनिसराज पन्तले जानकारी दिए।
दादा प्राेडक्सन हाउस र रिच इन्टरटेनमेन्टकाे ब्यानरमा निर्माण गरिएकाे चलचित्रमन पन्तसँगै सबिनजंग थापा, विना श्रेष्ठलगायत कलाकारकाे अभिनय छ।
लागुआै षध दुर्व्यसनमा परेका युवायुवतीकाे कथामा आधारित रहेकाे चलचित्रमा प्रेम, राेमान्ससँगै एक्सन समेत रहेकाे निर्माण पक्षले जनाएकाे छ।
चलचित्र जीवनकुमार केसीकाे लगानीमा बनेकाे हाे।
प्रतिक्रिया दिनुहोस्