काठमाडौं : सेयर बजार मापक परिसूचक नेप्से ३२ अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आज (बिहीबार) नेप्से ३२.५१ अंकले घटेर २६३३.४२ अंक पुगेको छ।
साताको कारोबारको अन्तिम दिन आज २२५ कम्पनीका ७३ लाख २१ हजार १४ सेयर किनबेच हुँदा ३ अर्ब ७० लाख २९ हजार ५ सय ७ रूपैयाँको कारोबार भएको छ।
नेप्से उपसूचकमध्ये व्यापार, संयुक्त कोष र अन्यबाहेक सबैको अंक घटेको स्टक एक्सचेन्जले छ।
प्रतिक्रिया दिनुहोस्