सेनाले २४ पदमा भर्ना खाेल्याे (सूचनासहित)

काठमाडाैं : नेपाली सेनाले विभिन्न २४ प्राविधिक पदमा भर्ना खाेलेकाे छ। सेनाले आज (बिहीबार) एक दैनिकमा सूचना प्रकाशित गर्दै २४ प्राविधिक पदमा ४६४ जनाका लागि भर्ना खाेलेकाे हाे।

उक्त पदमा ताेकिएकाे दस्तुरमा असाेज ३१ गतेसम्म र दाेब्बर दस्तुर तिरी कात्तिक ७ गतेसम्म आवेदन दिन सकिने सेनाले जनाएकाे छ।

सूचना

प्रतिक्रिया दिनुहोस्