आजको राशिफल : यी राशिका व्यक्तिलाई हुनेछ शुभ

राशिफलका अनुसार आज यी राशिका लागि शुभ देखिएको छ।

मेष : आर्थिक लाभको योग छ। स्वास्थ्य राम्रो रहनेछ। मानसिक चिन्ता हट्नेछ।

वृष : नयाँ कार्य हुने सम्भावना छ। स्वास्थ्य राम्रो रहनेछ। अनावश्यक कुरामा नअल्झिनुहोला।

मिथुन : व्यर्थको चिन्ता हुन सक्छ। कामको दबाब बढ्न सक्छ। चोटबाट बच्नुहोला।

कर्कट : सम्बन्धको समस्या हट्नेछ। साथीको सहयोग मिल्नेछ। करिअरमा परिवर्तन आउन सक्छ।

सिंह : स्वास्थ्य राम्रो रहनेछ। सन्तानको तनाव हट्नेछ। धन लाभ हुने योग छ।

कन्या : नोकरीमा बदलाव हुने योग छ। मुस्किल कम हुनेछ। परिवारको तालमेलमा ध्यान दिनुहोला।

तुला : व्यर्थको चिन्ता नगर्नु राम्रो हुनेछ। स्वास्थ्यको ध्यान गर्नु पर्नेछ। शिव मन्त्रको जफ गरे राम्रो हुनेछ।

वृश्चिक : करिअर राम्रो रहनेछ। सम्पत्तिको समस्या हल हुनेछ। निर्णयमा ध्यान दिनुपर्नेछ।

धनु : खानपान र स्वास्थ्यमा ध्यान दिनुपर्नेछ। वाणीमा नियन्त्रण गर्नु राम्रो हुनेछ।

मकर : स्वास्थ्यमा सुधार हुनेछ। मानसिक चिन्ता हट्नेछ। पद प्रतिष्ठा मिल्नेछ।

कुम्भ : जिम्मेवारी ठिक तरिकाले निभाउनु उपयुक्त हुनेछ। अनावश्यक तनाव नलिनु होला। शनि मन्त्रको जफ गरे राम्रो हुनेछ।

मीन : आर्थिक स्थितिमा सुधार हुनेछ। यात्रा नगर्नु उपयुक्त हुनेछ। आमाबुबाको सम्बन्धबारे ध्यान राख्नुहोला।

प्रतिक्रिया दिनुहोस्