काठमाडौं- दैनिक राशिफल चन्द्र ग्रहको गणनामा आधारित छ। पञ्चाङको गणना तथा खगोलीय विश्लेषणबाट राशिफल बनाउने गरिएको छ। राशिफलमा जागिर, व्यापार, परिवार तथा मित्रको साथ सम्बन्ध, स्वास्थ्य तथा दिनभर हुने शुभ-अशुभ घटनाबारे भविष्यफल उल्लेख गरिएको छ।
मेष : दिन सामान्य रहनेछ। व्यवहारमा सामान्य बदलाव आउनेछ। मानसिक चिन्ताले काममा बाधा आउन सक्छ। आय बढ्नेछ। दाम्पत्य जीवनमा खुसी छाउनेछ।
वृष : आय बढ्नेछ। स्वास्थ्यमा राम्रो रहनेछ। कार्यभार बढ्नेछ। व्यापारमा लाभ मिल्नेछ। पति–पत्नीबीच राम्रो व्यवहार हुनेछ।
मिथुन : काममा मन लाग्नेछ। खर्च बढ्नेछ। आय बढाउन धेरै मन लगाएर काम गर्नुपर्नेछ। दाम्पत्य जीवन सामान्य रहनेछ।
कर्कट : दिन राम्रो रहनेछ। भाग्यको साथ पाइनेछ। रोकिएका काम बन्नेछन्। आय बढ्नाले मन हर्षित हुनेछ। दाम्पत्य जीवन शान्तिपूर्वक बित्नेछ।
सिंह : दिन चुनौतीपूर्ण हुन सक्छ। कममा रोकावट आउन सक्छ। यसले मनमा चिन्ता छाउनेछ। कामको शिलशिलामा सुखद नतिजा आउन सक्छ। दाम्पत्य जीवनमा उतारचढाव आउन सक्छ। दिन ढल्नुअघि काममा सफलता मिल्न सक्छ।
कन्या : व्यवहार बल्न प्रयास हुनेछ। आय बढ्नेछ। स्वास्थ्य राम्रो रहनेछ। दाम्पत्य जीवन शान्तिपूर्ण बित्नेछ।
तुला : दिन सामान्य रहनेछ। दिमाग लगाएर काम गरे सफलता मिल्नेछ। आयमा गिरावट आउनेछ। मनसिक तनाव बढ्नेछ। तर, पनि पारिवारिक सन्तुष्टि कायमै रहनेछ। ध्यान लगाएर काम गर्नु उचित हुनेछ। विरोधी सक्रिय रहन सक्नेछन्। दाम्पत्य जीवन सामान्य रहनेछ। स्वास्थ्यमा बाधा आउन सक्छ।
वृश्चिक : दिन सामान्य छ। पढाईलाई लिएर चिन्ता छाउनेछ। पढाईप्रति ध्यान दिनु उचित हुनेछ। दाम्पत्य जीवनको सुख मिल्नेछ। व्यापारमा सुखद समाचार मिल्न सक्छ। स्वास्थ्य राम्रो रहनेछ।
धनु : दिन राम्रो रहनेछ। कामबाट राम्रो नतिजा मिल्न सक्छ। पारिवारिक जीवनमा समय बिताउनुहुनेछ। परिवारका सदस्यको स्नेह मिल्नेछ। दाम्पत्य जीवन सामान्य रहनेछ। विरोधीबाट सतर्क रहनुहोला। खर्च बढ्न सक्छ।
मकर : दिन राम्रो रहनेछ। व्यापारमा सफलता मिल्नेछ। हरेक काममा जीवनसाथीको सहयोग पाइनेछ। प्रियजनबाट स्नेह मिल्नेछ। स्वास्थ्य राम्रो रहनेछ।
कुम्भ : दिन राम्रो रहनेछ। आय बढ्नेछ। मानसिक तनाव हट्नेछ। आत्मविश्वास छाउनेछ। काममा सफलता मिल्नेछ। परिवारका सदस्यसँग नजिकिनु हुनेछ। आय सामान्य बढ्नेछ। दाम्पत्य जीवनमा केही तनाव आउन सक्छ। स्वास्थ्यको ख्याल गर्नु होला।
मीन : दिन राम्रो रहनेछ। मनमा खुसी छाउनेछ। परिवारप्रति जिम्मेवारीबोध हुनेछ। आय बढ्नेछ। तर, खर्च पनि बढ्नेछ। पति पत्नीको सम्बन्ध राम्रो हुनेछ। मानसिक चिन्ताबाट मुक्ति मिल्नेछ। धन लाभ हुनेछ। योजना सफल हुनेछन्। भाग्यको साथ रहनेछ। व्यापारमा लाभ मिल्नेछ।
प्रतिक्रिया दिनुहोस्