Wednesday, April 14, 2021

संवाद

अपडेट

भैरव महाकाली मन्दिर सेवा समितिको अध्यक्षमा शाही

धनगढी : भैरव महाकाली मन्दिर सेवा समितिको २५ औं वार्षिक साधारणसभाले मोहनबहादुर शाहीको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

तोलामा ९०० रूपैयाँ घट्यो सुनको भाउ

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य आज (बिहीबार) तोलामा ९०० रूपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज...

सदर चिडियाखाना जान यस्तो छ नियम

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएपछि बन्द गरिएको ललितपुर जावलाखेलस्थित सदर चिडियाखाना आज (बिहीबार)बाट खुल्ने भएको छ।

२४ घण्टामा १०५६ जनामा कोरोना पुष्टि

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर १ हजार ५६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त...

साझा र विवेकशीलबीच एकीकरण

काठमाडौं- अलग भएको २२ महिनापछि साझा पार्टी र विवेकशील नेपाली दलबीच आज (बुधबार) एकता भएको छ। साझाका संयोजक...
- Advertisement -

सिफारिस

More

    भारतबाट फर्किएका दलित परिवारले पाएनन् क्वारेन्टिनमा बास

    धनगढी– भारतबाट परिवारका १० जनासहित फर्किएकी गौरीगंगा–३, झिल (बाशुदेवी)की ढुन्की कोलीलाई गाउँकै क्वारेन्टिनमा बस्न पाइन्छ भन्ने लागेको थियो।

    कैलालीका एक स्वास्थ्यकर्मीले जिते कोरोना, भन्छन्- सहजै परास्त गर्न सकिन्छ

    धनगढी- कैलालीका एक स्वास्थ्यकर्मी कोरोना भाइरस (कोभिड-१९) संक्रमणमुक्त भएका छन्। गौरीगंगा नगरपालिकाको चौमालास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत सिअहेव चुडामणी जोशीले आइतबार कोरोना...

    कैलालीमा क्वारेन्टिनबाट भागेर घर गएका १८ जनालाई कोरोना पुष्टि

    धनगढी- क्वारेन्टिनबाट भागेर घर बसेका कैलालीको गौरीगंगा नगरपालिकाका १८ जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। घरमा बसेका व्यक्तिलाई कोरोना संक्रमण...

    ५१ जिल्लामा फैलियो कोरोना, कुन जिल्लामा कति?

    काठमाडौं- कोरोना भाइरस (कोभिड-१९)को संक्रमण ५१ जिल्लामा फैलिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार साँझसम्म प्रदेश १ र...

    कनरी-चौमाला सडक थालियो कालोपत्रे, पूर्वमन्त्रीले गरे शिलान्यास

    धनगढी- कैलालीको धनगढी उपमहानगरपालिका र गौरीगंगा नगरपालिका जोड्ने कनरी-चौमाला सडक कालोपत्रे सुरु गरिएको छ। धनगढी उपमहानगरपालिकाको कनरीदेखि बेहडाबाबा मन्दिर...

    आरडिटी रिपोर्ट पोजेटिभ देखिएपछि क्वारेन्टिनमा बसेकाले गरे वडा कार्यालय घेराउ

    धनगढी- कैलालीको गौरीगंगा नगरपालिकास्थित एक क्वारेन्टिनमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएका व्यक्तिले वडा कार्यालय घेराउ गरेका छन्। गौरीगंगा नगरपालिका-६ स्थित...