Saturday, June 25, 2022

समाचार

अपडेट

सांसद गगन थापाले भने- एसपिपीबारे प्रधानमन्त्रीले संसदमा प्रष्ट पार्नुपर्छ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्रीसमेेत रहेका सांसद गगन थापाले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) बारे प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्‍मा प्रस्ट पार्नुपर्ने बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा...

ओमानलाई हराउँदै नेपाल अंकतालिकामा एक स्थान माथि उक्लियाे

काठमाडौं- आइसिसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकामा जारी त्रिकोणात्मक शृंखलामा नेपालले ओमानमाथि ७ विकेटकाे जित हासिल गरेकाे छ। पियरल्यान्डस्थित माेसा क्रिकेट रंगशालामा १ सय ६४...

लुम्बिनी प्रदेशकी राज्यमन्त्री प्रहरी नियन्त्रणमा

काठमाडाैं- लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वलीलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ। तुलसीपुर उपमहानगरपालिका-५, का एकराज बस्नेतकी श्रीमती मीना भण्डारीलाई कुटपिट गरेकाे आराेपमा ईलाका प्रहरी...

पूर्वसचिव उपाध्यायले आविष्कार केन्द्रलाई दिए एक महिनाको पेन्सन रकम दान

काठमाडौं- पूर्वसचिव भीम उपाध्यायले एक महिनाको पेन्सन रकम आविष्कार केन्द्रलाई दान गरेका छन्। उपाध्यायले आइतबार महावीर पुन नेतृत्वको आविष्कार केन्द्रलाई ४० हजार रूपैयाँ दान...

कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा दाेहाेरिए कुँवर

धनगढी- कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुष्पराज कुँवर दाेहाेरिएका छन्। शनिबार भएकाे निर्वाचनमा सुरेन्द्र राठीलाई ३ सय २३ मतान्तरले हराउँदै कुँवर दाेस्राे कार्यकालका लागि...
- Advertisement -

सिफारिस

More

    भारतबाट फर्किएका दलित परिवारले पाएनन् क्वारेन्टिनमा बास

    धनगढी– भारतबाट परिवारका १० जनासहित फर्किएकी गौरीगंगा–३, झिल (बाशुदेवी)की ढुन्की कोलीलाई गाउँकै क्वारेन्टिनमा बस्न पाइन्छ भन्ने लागेको थियो। तर, उनीहरूलाई वडाअध्यक्ष नरेन्द्र शाहले गाउँकै...

    कैलालीका एक स्वास्थ्यकर्मीले जिते कोरोना, भन्छन्- सहजै परास्त गर्न सकिन्छ

    धनगढी- कैलालीका एक स्वास्थ्यकर्मी कोरोना भाइरस (कोभिड-१९) संक्रमणमुक्त भएका छन्। गौरीगंगा नगरपालिकाको चौमालास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत सिअहेव चुडामणी जोशीले आइतबार कोरोना जितेका हुन्। सेती...

    कैलालीमा क्वारेन्टिनबाट भागेर घर गएका १८ जनालाई कोरोना पुष्टि

    धनगढी- क्वारेन्टिनबाट भागेर घर बसेका कैलालीको गौरीगंगा नगरपालिकाका १८ जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। घरमा बसेका व्यक्तिलाई कोरोना संक्रमण देखिएपछि गाउँमा...

    बैंकबाट ५० हजार झिकेपछि बेपत्ता युवक ४१ दिनसम्म पनि भेटिएनन्

    नेपालगन्ज : बाँके, शान्तिनगरमा बस्दै आएका जुम्ला, चन्दननाथ नगरपालिका–१०, का १८ वर्षीय मनोज महत गत साउन २२ गतेसम्म परिवारको सम्पर्कमा थिए। परिवारको सदस्यका अनुसार...

    कनरी-चौमाला सडक थालियो कालोपत्रे, पूर्वमन्त्रीले गरे शिलान्यास

    धनगढी- कैलालीको धनगढी उपमहानगरपालिका र गौरीगंगा नगरपालिका जोड्ने कनरी-चौमाला सडक कालोपत्रे सुरु गरिएको छ। धनगढी उपमहानगरपालिकाको कनरीदेखि बेहडाबाबा मन्दिर हुँदै गौरीगंगा नगरपालिका-३ झिल जोड्ने साढे...

    क्वारेन्टिन बनाइएको विद्यालयमा कम्प्युटर चोरी

    धनगढी- कैलालीमा क्वारेन्टिन बनाइएको एक विद्यालयमा कम्प्युटर चोरी भएको छ। गौरीगंगा नगरपालिका–६ स्थित अमर माविबाट हिजो (शुक्रबार) राति दुई थान मोनिटर र चार थान सिपियु...